च्याम्पियन्स लिग: लिभरपुल स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ४-१ ले निराश पारेको छ । पियोर्ट जिलेन्स्कीले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएपछि लिभरपुल स्तब्ध भएको हो । यस्तै, एन्डर फ्रयांक जाम्बो एन्ग्वेसा र जियोभानी सिमोनीले एक एक गोल गरे । लिभरपुलका लुइस लिडाजले एक गोल गरे … Continue reading च्याम्पियन्स लिग: लिभरपुल स्तब्ध